भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । राप्रपा पनि आन्दोलनमा आएकोमा खुशी व्यक्त गर्दै थापाले राजासहितको प्रजातन्त्र ,सनातन हिन्दुराज्य र संघीयता खारेजीको लागि जसले कार्यक्रम गरेपनी एक्यवद्धता हुने स्पष्ट पार्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताले मुलुकलाई बर्बार्दीको बाटोमा लगेको समेत बताए । […]