धनगढी । कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कौललीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जंगलि जनावरबाट बच्न सडकमा […]