छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण

काठमाडौं, माघ १७ । बैतडीस्थित कृषि प्राविधिक तथा उद्यम संस्था पाटनले पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजार र कृषि प्राविधिक तथा उद्यम संस्थाको कार्यालय परिसरमा छाडा पशु चौपायाको संख्या दिन प्रतिदिन बढ्दै गएकाले समयमै व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगरभित्रका कृषक, व्यापारी तथा अन्य आम समुदायबाट छाडा पशु चौपायाको व्यवस्थापनको माग उठि […]