काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर नै माघ १९ मा उपद्रो मच्चाईएको आरोप लगाएका छन् । आज (बुधबार) पार्टीका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो […]