१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए । उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा […]