मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालन गर्ने

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए।