कालोपुल बस्ने सन्तोषीलाई कसले पुर्यायो दक्षिणकाली ? २ दिनदेखि थिइन् गायब

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बा आइतबारदेखि नै परिवारबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा आइतबारदेखि नै हराएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको हो ।  करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए । सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलस्थित टहरामा बस्

सम्बन्धित सामग्री

दक्षिणकाली नगरपालिकामा चार कृति लोकार्पण

दक्षिणकाली नगरपालिका वडा नं. ४, बाँसबारी, हाम्रो लघुकथा केन्द्र र सुसेली साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको उपलक्ष्यमा चार कृतिको लोकार्पण गरेको छ।...

दक्षिणकाली नगरपालिकामा चार कृति लोकार्पण

दक्षिणकाली नगरपालिका वडा नं. ४, बाँसबारी, हाम्रो लघुकथा केन्द्र र सुसेली साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको उपलक्ष्यमा चार कृतिको लोकार्पण गरेको छ।...

मकवानपुरको सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुल्यो

काठमाण्डौ – पहिरोका कारण तीन दिनदेखि बन्द रहेको मकवानपुरको सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुलेको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिरोका कारण आइतवारदेखि बन्द भएको सडकखण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार पहिरो हटाएपछि गाडी चल्न थालेका हुन् । पहिरोका कारण हेटौ‌ंडा–भीमफेदी हुँदै काठमाण्डौ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना गाडी वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । त्रिभ...

दक्षिणकाली नगरपालिकाः पुरानै अनुहार, पुरानै एजेण्डा

काठमाडौँको दक्षिणकाली नगरपालिकामा सबै राजनीतिक दलका प्रतिबद्धता र योजनाहरु पूरानै छन्। दलहरुले उम्मेदवारमा पनि पुरानैलाई प्राथमिकता दिएका छन्।...

दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर काँग्रेसलाई

काठमाडौंको दक्षिणकाली नगरपालिकामा पाँच दलीय गठबन्धनबीच सहमति भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले नगरपालिकामा गठबन्धन गरेर जाने सहमति भएको छ ।सहमति अनुसार नगरपालिकाको मेयर र उपमेयर काँग्रेसले पाउने भएको छ । माओवादी केन्द्रलाई तीन वटा वडा अध्यक्ष दिएको छ भने अन्य वडा काँग्रेसले पाएको छ । सो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई कुनै पद दिइएको छैन ।

दक्षिणकाली नगरपालिकामा केबलकार चल्ने

काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ को चाल्नाखेल वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ ।  चम्पादेवीको फ्रेण्डली कम्पनी प्रा.लि.ले यो केबलकार सञ्चालन गर्ने भएको हो । कम्पनीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको छ । कम्पनीका  सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने […]

छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौं महानगर र दक्षिणकाली नगरपालिका

काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन्। मंगलबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले पशु व्यवस्थापन केन्द्र सञ्चालनबारे सम्झौता...

एमाले वडा अधिवेशन: दक्षिणकाली नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन (नामसहित)

नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोही क्रममा दक्षिणकाली नगरपालिकाका वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।शनिबार भएको अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । यी हन् दक्षिणकाली नगरपालिकाका वडामा सर्वसम्मत भएका पदाधिकारीहरु : वडा नं १ :अध्यक्ष: शिवहरी थापाउपाध्यक्ष: अमिषा दुधराजसचिव:कुशाल गुरुङउप सचिव :कृष्ण कुमार नगरकोटीउपसचिव:यज्ञ घले तामाङ्गवडा नं २ :अध्यक्ष: चिरन्जीवी बोहोराउपाध्यक्ष: भगवती थापा मगरसचिव:कृष्ण बहादुर केसीउप

काेरोना बढेपछि दक्षिणकाली मन्दिर प्रवेशमा राेक

काठमाडौं। कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि दक्षिणकाली मन्दिर प्रवेशमा रोक लगाइएको छ। भक्तजनलाई टाढैबाट मन्दिरको दर्शन गराउने गरिएको छ। दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतकाअनुसार नगरपालिका क्षेत्रमा ५ जना सक्रिया कोरोना संक्रमित रहेका छन्। स्वास्थ्यकर्मीले दिनमा एक पटक संक्रमितलाई फोन गरी अवस्था बुझ्ने गरेको उनले बताए। दक्षिणकाली चल्ने सार्वजनिक यातयातमा पनि सुरक्षा मापदण्ड अपनाइएको छ।

दक्षिणकाली मन्दिर परिसरमा क्युआर कोड भुक्तानी सेवा शुरु

१२ चैत, काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक […]