पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् ।पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत आज शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भेनेजुएलाकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।
पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् ।पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत आज शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भेनेजुएलाकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।
१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा आफ्नो पहिलो खेल आज खेल्दैछनि ।
के–४४ क्याटगोरी अन्तरग्त महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । …
टोकियो पारा ओलम्पिकमा तेक्वान्दोबाट प्रतिस्पर्धा गरेकी पलेशा गोवर्धनले पहिलो खेलमै पराजय भोगेकी छन् । के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा उनी ग्रेट ब्रिटेनकी बेथ मुनरोसाग २१–८ अंकको अन्तरले पराजित भएकी हुन् । उनले तीनै राउन्डमा मुनरोमाथि चुनौती पेस गर्न सकिनन् ।
जापानको टोकियोमा जारी पारा ओलम्पिक खेलकुदमा मलेसियाका एक खेलाडीले जितेको स्वर्ण पदक खोसिएको छ, खेल्न ढिला आएको भन्दै। अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी-आईपिसीले उक्त निर्णयको बचाउ गरेको छ। सटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले स्वर्ण जितेका थिए तर पछि खेल खेल्न ढिला आईपुगेको भन्दै अयोग्य घोषित गरिएको थियो। ढिला आइपुगेपनि जोल्केफ्लीलाई खेल्न दिइएको थियो। आईपिसीले त्यतिबेला जोल्केफ्लीले […]
काठमाडौं : टोकियो ओलम्पिकको सफल आयोजनापछि अब पारा ओलम्पिकको सुरुवात हुँदै छ। पारा ओलम्पिक खेलको आयोजना २४ अगस्टबाट ५ सेप्टेम्बरसम्म हुँदै छ।पारा ओलम्पिक पनि कोरोना महामारीका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला आयोजना हुन लागेको हो।पारा ओलम्पिकमा विश्वभरका पारा (विकलाङ) खेलाडीहरूको सहभागिता रहने गर्दछ। ओलम्पिक जस्तै यो खेल पनि हरेक चार वर्षमा आयोजना हुने गर्दछ। यो प्रतियोगिता टोकियोका २१ मैदानमा १३ दिनसम्म चल्नेछ।यो पटक टोकियो ओलम्पिकमा १३६ देशले सहभागिता जनाएका छन्। यो पटक थप दुई देश भुटान
यदि यसै वर्ष जापानमा ओलम्पिक खेल आयोजना हुने हो भने यो प्रतियोगिता दर्शक बिना नै पनि सञ्चालन गर्नुपर्ने हुनसक्ने एथलेक्टिसका प्रमुख लर्ड कोयले बताएका छन् । विश्व एथलेटिक्स महासंघका प्रशिक्षक कोय ओलम्पिक र पारा ओलम्पिक आयोजना हुनेमा भने आत्मविश्वासी देखिएका छन् । जबकी, यसअघि बेलायती वेवसाइट टाइम्सले ओलम्पिक खेल स्थगित गर्नेबार...
अघिल्लो वर्ष नै सम्पन्न भैसक्नुपर्ने टोकियो ओलम्पिक तथा पारा ओलम्पिक कारोना भाइरस संक्रमणका कारण सन् २०२१ का जुलाईमा गर्ने तय भए पनि कारोना संक्रमणको नयाँ लहरले खेल आयोजनामा थप चुनौति थपिएको छ ।
काठमाडौं – प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
प्रतियोगितामा १८ वटा खेल समावेश गरिएको छ । एक महिनासम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । उहाँले नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालाई साउण्ड टेबल टेनिसको साम...
गणतन्त्र कोरियाको आयोजनामा आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) र पारा ओलम्पिक खेलमा अन्य ओलम्पिकको तुलनामा सबैभन्दा ठूलो शीतकालीन खेल समावेश भएको ओलम्पिक हुनेछ । यस ओलम्पिकमा १०० भन्दा बढी स्वर्ण पदक, ६ वटा भिन्न कार्यक्रमको आयोजना र ठूलो संख्यामा महिलाहरूको सहभागिता हुनेछ । यसले ओलम्पिकमा नयाँ इतिहास रच्नेछ ।