यदि यसै वर्ष जापानमा ओलम्पिक खेल आयोजना हुने हो भने यो प्रतियोगिता दर्शक बिना नै पनि सञ्चालन गर्नुपर्ने हुनसक्ने एथलेक्टिसका प्रमुख लर्ड कोयले बताएका छन् । विश्व एथलेटिक्स महासंघका प्रशिक्षक कोय ओलम्पिक र पारा ओलम्पिक आयोजना हुनेमा भने आत्मविश्वासी देखिएका छन् । जबकी, यसअघि बेलायती वेवसाइट टाइम्सले ओलम्पिक खेल स्थगित गर्नेबार...