जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी

जनकपुरधाम । धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित मेयर तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबारसम्म जिल्लाका सबै स्थानीय तहहरूको अन्तिम नतिजा सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन […] The post जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काठमाडौंका मेयरको प्रतिशोधपूर्ण व्यवहारले भिभिआइपी क्षेत्रको फोहोर उठेन

शीर्ष नेताहरूको आपत्ति, मन्त्रिपरिषद्को ध्यानाकर्षणसमेत बेवास्ता सिंहदरबारसहित भिभिआइपी क्षेत्रमा फोहोर नउठाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कदमको शीर्ष राजनीतिक तहबाट विरोध सुरु भएको छ । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फोहोर उठाउन...

फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनुस् : रामवीर मानन्धर

नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा शुक्रबार बोल्दै उनले भने ,'काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेको थिएँ तर तर बन्न पाइनँ,फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् ।यो व्यवस्थापन मैले गर्न सक्छ। '

फोहोर उठाउने जिम्मा दिए पूरा गरेर देखाउँछु : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका सांसद रामवीर मानन्धरले उपत्यकाको फोहोर उठाउने सम्पूर्ण जिम्मा आफूलाई दिइए सफलतापूर्वक पूरा गर्ने दाबी गरेका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले आफूले काठमाडौंको मेयर बनेर सहजै फोहोर व्‍यवस्थापन गर्ने आफ्नो चाहना भए तापनि त्यो पूरा नभएको समेत बताए।सांसद मानन्धरले आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन र उपत्यकाको फोहोर व्‍यवस्थापनको सारा जिम्मा आफूलाई दिनसमेत माग गरे।उनले भने, ‘म काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी पनि थ

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली मनाउँदैन : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो […]

मेयरको घर अगाडि फोहोर फाल्दै विरोध प्रदर्शन

जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअघि फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्न ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । वडा नम्बर–१ का वडाध्यक्ष […]

वडा अध्यक्षहरुले मेयरको घर अगाडि थुपारे फोहोर

जनकपुरधाम– दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् । फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए । आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा […]

फोहोर व्यवस्थापन नगरेको भन्दै वडाध्यक्षहरूले फाले मेयरकै घरअघि फोहोर

जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।  चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहोर फालेर विरोध गरेका हुन् ।  उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।  शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् ।...

वडा अध्यक्षहरुले मेयरकै घर अगाडि थुपारे फोहोर

१४ कात्तिक, जनकपुरधाम। थुप्रिदै गएको फोहोर उठाउन चासो नदिएको भन्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मेयरको घर अगाडि फोहोर थुपारेका छन् । वडा नम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर साहको घर अगाडि राखेका हुन् । ‘हामीले पटक–पटक भन्दा पनि फोहोर […]

३ दिनभित्र काठमाडौंको फोहोर उठ्छ : मेयर शाक्य

काठमाडौं उपत्यकाको विभिन्न ठाँउमा विगत केहि दिनदेखि फोहोर उठ्न सकिरहेको छैन। यस विषयमा आज काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अहिलेको भारि वर्षाको कारण बाटो खराव भएको छ। यसकारण गाडि जान नसकेको कारण फोहोर नउठेको बताएका छन्। अहिले फोहोरको समस्या काठमडौैंको मेयरको मात्र नभई संघिय तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन्।