अमेरिकी आकाशमा उडिरहेको एउटा विमानमा झट्काका कारण ३६ यात्री घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।हवाइयन एयरलाइन्सको विमान फिनिक्सबाट होनुलुलुतर्फ जाँदै गरेको अवस्थामा अचानक झट्का लागेको बताइएको छ । विमानमा २७८ यात्री र १० जना चालक दलका सदस्य सवार थिए ।विमान अवतरण गर्नु केही अघि नराम्रो झट्का लागेको बताइएको छ । झट्काबाट घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ ।अस्पताल लगिएकाहरुमा १७ यात्री र तीन चालक दलका सदस्य छन् ।सम
पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी एसिया कप २०२२ बाट बाहिरिएका छन् । गत वर्ष आइसिसी टी–२० विश्वकपमा भारतलाई पराजित गर्दा प्रभावशाली प्रदर्शन गरेका शाहिन घाइते भएपछि पाकिस्तानी टोलीबाट बाहिरिएका हुन् । दुबईमा...
काठमाडौं : देशभरि चट्याङ, पहिरो, हावाहुरी, आगलागीलगायत घटनाबाट ४ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान १० बजेदेखि आज (बुधबार) बिहान १० बजेसम्ममा ४ जना घाइते भएका छन्।काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाँउपालिका-७ स्थित ठूलोबासपुर केराबारी बस्ने १६ वर्षकी एक किशोरीको चट्याङ्गका कारण मृत्यु भएको छ। मकवानपुर राक्सीराङ गाउँपालिका-८ गोर्याङ बस्ने ६५ वर्षका एक पुरुष चट्याङ्गकाे झट्का लागेर सिकिस्त भएका छन्। उनको उपचारका&n
काठमाडौं : चेल्सी र लिभरपुल एफए कपको क्वार्टरफाइनल प्रवेश गरेका छन्।च्याम्पियनसिप क्लब लुटन टाउनलाई ३-२ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो। चेल्सीविरुद्व लुटनले दोस्रो मिनेटमानै रेसी बर्करको गोलमार्फत खेलमा अग्रता लिएको थियो।तर लुटनलाई १४ औ मिनेटमानै झट्का लाग्यो। गोलरक्षक जेड स्टीर घाइते भएर मैदानबाट बाहिरिएका थिए। लगतै चेल्सीले २७ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि सउल निगुएजले गोल गरेका थिए। तर पुन लुटनले ४० औ मिनेटमा अग्रता लियो। ह्यारि कर्नीकले लुटनलाई अग्रता दि
अष्ट्रेलियाको दक्षिण–पूर्व भागमा ५.८ तीब्रताको भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेलबर्नका विभिन्न भवनमा क्षती पुगेको बताइएको छ । भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ९ः१५ मा आएको हो । भूकम्पको केन्द्र मेन्सफील्ड थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिनले भूकम्पबारे जानकारी दिँदै हालसम्म कोही पनि गम्भीर रुपमा घाइते भएको खबर नपाएको बताएका छन् ।भूकम्पको झट्का दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरियो । पहिलो तीब्र झट्का पछि दोस्रो झट्का ४.० तीब्रताको र तेस्रो झट्का
२५ साउन, काठमाडौं । लियोनेल मेस्सीले क्लब छाडेसँगै बार्सिलोनालाई अर्को समस्या देखिएको छ । बार्सिलोनाका अर्का महत्वपूर्ण खेलाडी सर्जियो एग्युरोले पनि चोटको कारण आगामी नोभेम्बरसम्म खेल्न नसक्ने भएका छन् । मार्का डटकमले उल्लेख गरेअनुसार आइतबार खेल हुनुभन्दा अघिको अभ्यासको क्रममा एग्युरो घाइते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको समाचारमा बताइएको छ । आइतबार […]
काठमाडौं । हाइड्रोजन ग्यास भरिएको बेलुनमा आगो परेर फुट्दा पत्रकार दीपेन्द्र घिमिरे घाइते भएका छन् । आगोको झट्का बेलुनमा परेर फुट्दा दीपेन्द्रको हात र...