एसिया कपअघि पाकिस्तानलाई झट्का

पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी एसिया कप २०२२ बाट बाहिरिएका छन् । गत वर्ष आइसिसी टी–२० विश्वकपमा भारतलाई पराजित गर्दा प्रभावशाली प्रदर्शन गरेका शाहिन घाइते भएपछि पाकिस्तानी टोलीबाट बाहिरिएका हुन् ।  दुबईमा...