बार्सिलोनालाई अर्को झट्का : एग्युरोले नोभेम्बरसम्म खेल्न नसक्ने

२५ साउन, काठमाडौं । लियोनेल मेस्सीले क्लब छाडेसँगै बार्सिलोनालाई अर्को समस्या देखिएको छ । बार्सिलोनाका अर्का महत्वपूर्ण खेलाडी सर्जियो एग्युरोले पनि चोटको कारण आगामी नोभेम्बरसम्म खेल्न नसक्ने भएका छन् । मार्का डटकमले उल्लेख गरेअनुसार आइतबार खेल हुनुभन्दा अघिको अभ्यासको क्रममा एग्युरो घाइते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको समाचारमा बताइएको छ । आइतबार […]

सम्बन्धित सामग्री

उपकप्तान दीपेन्द्रले लिग-२ सिरिज गुमाउने

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमानमा सोमबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग २ गुमाउने भएका छन् । ओमान, नेपाल र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज सुरु हुने अघिल्लो दिन दीपेन्द्र खेल्न नसक्ने पक्का भएपछि नेपाललाई झट्का लागेको छ । उनले यसअघि चोटकै कारण पपुवा न्युगिनी विरुद्धको दुवै ओडीआई […]

दक्षिण अफ्रिकालाई झट्का ! घाइते डि भिलियर्सले तीन वटा खेल खेल्न नसक्ने

काठमाडौं, माघ १७ – भारतसँगको ६ खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकालाई नराम्रो झट्का लागेको छ । उसका मुख्य व्याट्सम्यान एबी डी भिलि...