काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य रहने भएका छन् । चन्द्रागिरी हिल्समा बसेको पार्टीको बैठकले अन्तरिम विधान-२०७८ र घोषणापत्र अनुमोदन गर्दै सांगठानिक संरचनाको टुंगो लगाएको हो । जसमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहनेछन् । ११५ पूर्ण र ३६ वैकल्पिक सहित […]