पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यहरुले तत्काल पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गरेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंग्याउनुपर्ने बताएका हुन्। आइतवार सुरु भएको बैठकमा प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो। केन्द्रीय सदस्य लेखनाथ दाहालले चुस्त पार्टी संरचना…