मनाङको नासो गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको र्मस्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ ।
आकस्मिक बाढी नियन्त्रण गरी सर्वसाधारणको ज्यान नै जाने वा उठीवास लाग्न सक्ने गम्भीर समस्या समाधानका लागि पर्मिएवल कंक्रिटको प्रयोग नेपालमा पनि अपरिहार्य छ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रियास्तर २ मा स्तरोन्नति गरेको छ। सो क्षेत्रमा करिब चार लाख ८५ हजार बासिन्दाहरू अविरल...
चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय) देखि बाढी(नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेको प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दे जनाएको छ ।संयन्त्रले तल्लो क्षेत्रहरूमा खतरनाक बाहिरी बिजुली आपूर्तिहरू काट्न, मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न र शहरहरू, खेतबारी र माछापोखरीहरूको ड्रेनेज
झरही खोलाका कारण आएको बाढीले क्षति पुर्याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिई बाढी पस्ने सम्भाव्य स्थानको खोजी गरी सरसफाई र व्यवस्थापनमा लाग्ने यादवको भनाई छ ।
काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी,
काठमाडौं, १ चैत्र । नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त बैठक बसेको छ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक २५ देखि २९ फाल्गुनसम्म नेपालमा आयोजना गरिएको हो। बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र […]
काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ । समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा […]