बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ।

सम्बन्धित सामग्री

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण - Nepal Japan

म्याग्दीको बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल न

बाढी नियन्त्रण गर्न लगाएको पर्खाल जोखिममा

मनाङको नासो गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको र्मस्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ ।

आकस्मिक बाढी नियन्त्रणमा पर्मिएवल कंक्रिट

आकस्मिक बाढी नियन्त्रण गरी सर्वसाधारणको ज्यान नै जाने वा उठीवास लाग्न सक्ने गम्भीर समस्या समाधानका लागि पर्मिएवल कंक्रिटको प्रयोग नेपालमा पनि अपरिहार्य छ।

चीनकोमा वर्षाबाट चार लाख ८५ हजार मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रियास्तर २ मा स्तरोन्नति गरेको छ।  सो क्षेत्रमा करिब चार लाख ८५ हजार बासिन्दाहरू अविरल...

भारी वर्षा र बाढीले चीनको जियाङ्सीमा ११ लाखभन्दा बढी मानिस प्रभावित

चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय)  देखि बाढी(नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेको प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दे जनाएको छ ।संयन्त्रले तल्लो क्षेत्रहरूमा खतरनाक बाहिरी बिजुली आपूर्तिहरू काट्न, मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न र शहरहरू, खेतबारी र माछापोखरीहरूको ड्रेनेज

रामग्राम नगरका मेयरको पहिलो निर्णय- ‘बाढी नियन्त्रण’

झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिई बाढी पस्ने सम्भाव्य स्थानको खोजी गरी सरसफाई र व्यवस्थापनमा लाग्ने यादवको भनाई छ ।

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी,

नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक

काठमाडौं, १ चैत्र । नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त बैठक बसेको छ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक २५ देखि २९ फाल्गुनसम्म नेपालमा आयोजना गरिएको हो। बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र […]

भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन समितिको बैठक सम्पन्न

काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ । समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा […]