युक्रेनी सेनाले सीमा क्षेत्रमा ध्वस्त बनाइदिए चार रुसी सैन्य विमान (भिडियो)

शनिबार युक्रेनको सीमा क्षेत्र नजिकै रहेको रुसको ब्रायन्स्क क्षेत्रमा युक्रेनी सेनाले क्षेप्यास्त्र प्रहार गरेर सु–३४ फाइटर बम्बर विमान र सु–३५ लडाकु विमानका साथै दुईवटा मी–८ हेलिकोप्टर ध्वस्त बनाइदियो ।

सम्बन्धित सामग्री

रुसी सैन्य  विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग

युक्रेनी सेनाले गत साता रुसी ११–७६ सैन्य  विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग गरेको खुलेको छ।आरआइए समाचार एजेन्सीले जनाएअनसार रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्रा भेटाएका हुन्।विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

रुसी ११–७६ सैन्य विमान खसाल्न मिसाइल प्रयोग

मस्को – युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ। रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी–एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए। उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा […]

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ।

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ।

युक्रेनलाई ठुलो क्षति,रुसको ४० वटा सैन्य विमान खसाल्ने युक्रेनी सेनाको मृत्यु

एजेन्सी । युक्रेनमा आक्रमण रुसको दाँत खसाल्ने ‘घोस्ट अफ कीभ’ भनेर चिनिने पाइलटको मृत्यु भएको छ । यी युक्रेनी पाइलटले युद्धमा हालसम्म ४० भन्दा बढी रुसी विमान खसालेको दाबी गरिएको थियाे ।

रुसी आक्रमणमा युक्रेनी सैन्य विमान तालिम केन्द्र ध्वस्त

शुक्रबार बिहान ६:०९ बजे हवाई आक्रमणको चेतावनीसहित साइरन बज्यो । पश्चिम युक्रेनको लुभिभ सहरस्थित एक जापानी रेस्टुरेन्टमा कार्यरत नास्त्याले यसमा कुनै प्रतिक्रिया जनाइनन् र नियमित काममा लागिन् । कारण आकाशमा यसरी साइरन बज्नु यहाँका लागि आम विषय भइसकेको छ ।

रुसी प्याराट्रुप्स बोकेको विमान खसालेको युक्रेनी सेनाको दाबी

युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन् । विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।&nb

रुसी सैनिक चढेको विमान खसालिदिएको युक्रेनको दाबी

काठमाडौं :  युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ।उक्त रुसले कुनै प्रतिक्रिया दिएको छैन। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल ७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ।युक्रेनका सैन्य कमान्डर जेनरल