पुलको भार क्षमता परीक्षणका लागि कर्णाली राजमार्गका दुई ठाउँमा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।कर्णाली राजमार्गअन्तर्गतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कर्णाली करिडोरको कालिकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि […]