आयोजना मर्मत नहुँदा उत्पादित विद्युत खेर गयो

पर्वत : लघु जलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघु जलविद्युत गृहबाट विद्युत् उत्पादन भइरहेको छ। कुनै समय जिल्लाका दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने ध्येयले जलविद्युत उत्पादनमा लगानी गरिएको थियो। लाखौँ रकम लगानी गरेर सञ्चालित लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका हुन्।सामान्य लगानीमा मर्मत गरेर सञ्चालनमा

सम्बन्धित सामग्री

मध्यभोटेकोशी आयोजनाको विद्युत खेर जाने अवस्था

समयमै सवस्टेशन निर्माण नहुँदा सिन्धुपाल्चोकमा निर्माण भइरहेको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी आयोजनाको जलविद्युत खेर जाने अवस्था आएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भैरहेको मध्यभोटेकोशीको विद्युत काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन कूल २२०/१३२ केभी क्षमताको सो सवस्टेशन निर्माण तत्काल सम्पन्न नभए विद्युत खेर जाने अवस्था …

भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

१९ असोज, काठमाडौं । दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको […]

दोलखाबाट पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो । वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो ।तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको […]

न्यादीको विद्युत् परिक्षणपछि पनि राष्ट्रिय प्रणालीमा जोडिएन

लमजुङ- चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत खेर गएको छ । आयोजनाको विद्युत् प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत् उत्पादन सुरु हुन नसकेको हो । सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले आयोजनाको विद्युत खेर गएको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीका […]

विद्युत खपत कसरी बढाउने ?

नेपाल विद्युत प्राधिकरणले दिउँसो दुई सय मेगावाटसम्म तथा रातिको समयमा पाँच सय मेगावाटसम्म विद्युत खेर गएको सार्वजनिक गरेपछि अहिले सरोकारवाला निकायका लागि विद्युत खपत वृद्धि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । १० वर्षअघिसम्म उत्पादन कम भएकै कारणले उत्पादनमा बढी केन्द्रित रहे पनि अहिले उत्पादन भएर पनि खपत नहुँदा खेर जाने अवस्था आएको हो […]

विद्युत खेर जान थालेपछि महशुल घट्यो

काठमाडौं, १० कात्तिक । विद्युतको महशुल घटाइएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो । विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शुल्क लाग्ने छैन र न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ । सिंगल फेजबाट विद्युत उपभोग गर्ने १५१ देखि […]

विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो : घिसिङ

५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको […]

प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको बताएका छन्।