सकियो सिन्धुली विमानस्थलको डिपिआर

सिन्धुली । स्थानीयले माग गरेको एक दशकपछि जिल्लामा विमानस्थल बन्ने निश्चित भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नं. ८...

सम्बन्धित सामग्री

खुर्कोटमा बेलिब्रिज पुन निर्माण सकियो

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।

पहिलो चरणको सामान ढुवानी सकियो

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।हालसम्म […]

पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी सकियो : आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामाग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद […]

सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यी मध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहे...

सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी

काठमाडाैँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ। यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी […]

ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माणको काम सकियो

ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।  पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुईसय मिटर लामो छ ।पुलमा पाँचवटा स्पानहरू रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुईवटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख क

धरान-चतरा-सिन्धुली-हेटौंडा सडकको ९६ प्रतिशत काम सकियो

२९ वैशाख, काठमाडौं । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान-चतरा-सिन्धुली-हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय …

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डको ९६% काम सकियो

वैशाख २३, हेटौँडा । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जानकारी दिएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए । साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत ९ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कुल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ ।  विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ । राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि ७ मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उनले बताए । सिन्धुलीको सदरमुकामस्थित  कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो ।  राजमार्गको नक्सांकनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको  अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ । रासस

ब्रोडव्याण्ड परियोजना ७४ जिल्लामा सकियो, तीन जिल्ला  अझै बाँकी

चैत ८, काठमाडौं । ग्रामीण दूरसञ्चार कोष प्रयोग गरि निर्माणाधीन ब्रोडव्याण्ड परियोजना अन्तर्गत १८ ओटा प्याकेजहरु मध्ये ७४ ओटा जिल्लामा शतप्रतिशत कार्यसम्पन्न भएको  नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।  सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ८ ओटा परियोजनाको भेरिफिकेसन तथा मनिटरिङको काम सम्पन्न भइसकेको छ ।  एउटा परियोजनाको प्राधिकरणले नियुक्त गरेको परामर्शदाताबाट  मनिटरिङ तथा भेरिफिकेसन सकिएको छ । तीन ओटा परियोजनाहरुको फेज- २ अन्तरगतको  मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भई  प्रतिवेदन प्राप्त भएको छ । दुई ओटा परियोजनाको  फेज- ३ अन्तर्गत  मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न परामर्शदातालाई कार्यादेश जारि भएको प्राधिकरणले बताएको छ ।  मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गका  तीन ओटा प्याकेजहरु मध्ये प्याकेज १ (प्रदेश नं १, मधेश प्रदेश र बाग्मती प्रदेश) नेपाल दूरसञ्चार कम्पनीले दुई  वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा १ हजार २३० किलोमिटर अप्टिकल फाईबर बिछ्याएको छ । त्यस्तै, २७ ओटा डिडब्लूडिएम प्रणाली जडान भई कलस्टर- १ को सम्पूर्ण साईटहरुको माईग्रेसन सम्पन्न भइसकेको छ । कलस्टर - २  को १३ ओटा मध्ये १० ओटा साईटहरुको कमिसनिङ सकिएको छ । ४७ ओटा कोर राउटर ईक्यूप्मेन्टको जडान समेत सकिएको छ भने फाईनल एसेप्टेन्स सर्टिफिकेट (एफएसी) जारी गर्न मात्रै बाकी रहेको बताइएको छ।  प्याकेज २ (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) अन्तरगत युनाइटेड टेलिकमले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि काम नगरे पछि ठेक्का खोसिएको थियो।  ठेक्का खोसिएको भन्दै उक्त कम्पनी अदालत गएपछि यो मुद्दा बीचाराधीन नै छ । जसको कारण गण्डकी प्रदेशको काम अलपत्र अवस्थामा छ।  प्याकेज ३ (कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश) अन्तरगत नेपाल दूरसञ्चार कम्पनीसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ।  उक्त कार्यका लागि २४० किमी जडान सम्पन्न भएको छ ।  हाई क्यापासिटी डिडब्लूडिएम उपकरण भने २२ ओटा स्थानहरुमा  जडान सम्पन्न भइसकेको छ । त्यस्तै सोहि कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित आठ ओटा जिल्लाका ४ हजार २५१ ओटा स्थानमा  कम्तिमा २० एमबीपीएस गतिको नन्डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ ओटा स्थानीय निकायमध्ये ७२ ओटा स्थानीय निकायसँग सम्झौता सम्पन्न भएको पनि प्राधिकरणले बताएको छ।   भूकम्पबाट अतिप्रभावित ओटा जिल्ला  (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली,  रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।   ती जिल्लाका  ७१ ओटा स्थानीय तह अन्तरगत स्थानीय तह,  वडा कार्यालयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्थ्य संस्थाहरु र सम्पूर्ण आधारभुत विद्यालयहरु गरी ४ हजार २५१ ओटा स्थानहरुमा ब्रोडब्यान्ड सेवा उपलब्ध भएको छ । अतिप्रभावित  ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ ओटा जिल्लाका सामुदायिक  आधारभुत विद्यालयमा  कम्तिमा २० एमबिपीएस गतिको ननडेडिकेटेड  ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ ओटा स्थानीय तहमध्ये  २८३ ओटा स्थानीय तहमा सम्झौता भएको छ ।   प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

कांग्रेसमा ८ जिल्लाको अधिवेशन सकियो, सभापतिमा कुन पक्षका कति ?

२२ फागुन, काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरैजसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दावी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र […]