काठमाडौँ – नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेका हुन्। ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए। राष्ट्रिय सुरक्षासम्बन्धी उक्त विषयमा सामान्यतया: […]