अमेरिकालाई तालिवानको जवाफ : पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्छौँ

विद्रोही तालिवानले आफूले चाहेको खण्डमा पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्ने दाबी गरेको छ। रूस पुगेको तालिवानको प्रतिनिधिमण्डलका प्रमुख शहाबुद्दीन दिलावरले अमेरिकी राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै यस्तो दाबी गरेका हुन्। अमेरिकी राष्ट्रपति बाइडेनले त्यहाँका तीन लाख मजबूत सैनिकले अफगानिस्तानको सुरक्षा गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।अमेरिकाले सन् २००१ देखि अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध युद्ध छेडेको थियो। तालिवान वार्तामा आएपछि अमेरिकाले अफगानिस्तानबाट स

सम्बन्धित सामग्री

जब आइएसआई प्रमुख अफगानिस्तान छिरे (भिडियोसहित)

एजेन्सी, २० भदौ । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आइएसआइ) का प्रमुख फैज हमिद काबुल पुगेपछि विश्वको चासो भयो । अफगानिस्तानस्थित विदेशी पत्रकारहरु हमिद काबुल पुग्नेवित्तिकै विमानस्थल पुगे । हमिदलाई प्रश्न गर्न थाले । एकजना महिला पत्रकारले एकपछि अर्को प्रश्न गरिन् । उनले साधिन्ः ‘के तपाईं तालिवानका वरिष्ठ नेताहरुलाई भेट्दै हुनुहुन्छ ?’ हमिदले जवाफ […]

अफगानिस्तानमा जन्मियो नयाँ संकट : एकातिर शरणार्थी, अर्कातिर आईएस

गत अगस्ट १५ मा तालिबान विद्रोहीहरुले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाएसँगै दुईवटा प्रश्न जन्मिएका थिए ः पहिलो– तालिबानी शासन विगतको जस्तै कठोर हुन्छ वा उनीहरुले उदार नीति अवलम्वन गर्नेछन् ? दोस्रो– अफगानिस्तान विगतको जस्तै आतंकवादीहरुको सेल्टर बन्ला या शान्ति क्षेत्र बन्ला ?तालिबानको पुनरोदयसँगै जन्मेका यी दुई प्रश्नको जवाफ नआउँदै अफगानिस्तानमा दुईवटा नयाँ संकट मडारिएका छन् । एक– थेगिनसक्नुको शरणार्थी समस्या । दुई– काबुल एयरपोर्टमा इस्लामिक स्टेटले गराएको नरघाती

पाकिस्तानको गिलगितबाट ३२ वर्ष अघि उडान भरेको त्यो विमान आखिर कहाँ गयो ?

‘मेरा पिताले जीवनको अन्तिम साससम्म आफ्नी छोरी, ज्वाईं र अबोध नातिनीलाई याद गरिरहे । जीवनभरी उनले हिमालयका पहाडदेखि अफगानिस्तान र भारतसँग जोडिएका पाकिस्तानको सीमावर्ती इलाकासम्म उक्त विमानको भग्नावशेष खोज्ने असफल प्रयास गरे, जसमा ती (उनकी छोरी, ज्वाईं र नातिनी) सवार थिए । गिलगितमा बस्ने शाहिद इकबाललाई जब पीआईएको त्यो उडान, फ्लाइट नम्बर ४०४, बारे सोधियो तब उनले यसको जवाफ यसरी दिए । २५ अगस्ट सन् १९८९ बिहान करिब साढे सात बजे गिलगितबाट इस्लामाबाद जाँदै गरेको पाकिस्तान अन्तर्राष्ट्रिय

महाशक्तिको चिहान अफगानिस्तान: पूँजीवाद र साम्यवादको टकरावमा जन्मिएको तालिवान

दीपेश केसीः ‘यदि तपाईं ब्रिटिश र अमेरिकी फौजलाई व्यक्तिगत सल्लाह दिनुपर्दा के भन्नुहुन्छ ?’ विश्व मामलाका जानकार रोरी स्टेवार्टले एक दशक अघि सोधेको प्रश्नमा सोभियत संघका पूर्व जनरल रुस्लान उसेभको जवाफ थियो, ‘म भन्छु तत्काल अफगानिस्तानबाट स्वदेश फर्कन ढिलो नगर ।’ १९औं शताब्दीमा ब्रिटिश उपनिवेशवादी, २०औं शताब्दीमा कम्युनिस्ट सोभियत संघ अफगानिस्तानको चक्रव्यूहमा फस्यो । अमेरिकीहरु […]

अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका […]

अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

जसको कुकृत्य बढी हुन्छ, सुरक्षाको चिन्ता उसैलाई बढी हुन्छ

नेपाल आज । सुरक्षाको चिन्ता सबैभन्दा बढी कसलाई हुन्छ ? सरल जवाफ हो, जसले सबैभन्दा बढी दुश्मन कमाएको छ उसैलाई बढी चिन्ता हुन्छ । अमेरिकाले इराक, अफगानिस्तान, भियतनाम, क्युबा, सिरियालगायत मुलुकमा ...