एजेन्सी, ४ असोज । ताली एक्युप्रेशर विधिको एक रुप हो । ताली बजाउदा धेरै फाइदा हुन्छन् । ताली बजाउदा ब्लड प्रेशर पनि सामान्य अवस्थामा आउछ । नियमित रुपमा ताली बजाउदा धेरै रोग निको हुन्छन् । ताली बजाउदा डिप्रेशन, टाउको दुख्ने, पेटमा ग्यास भरिने, मृर्गौला सम्बन्धि रोग जस्ता सबै समस्या हराउछ । निरन्तर ताली बजाउदा आत्मविश्वास […]