तपाईं एक मिनेटमा कति पटक ताली बजाउन सक्नुहुन्छ ? एकजना युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ । एक मिनेटमा सबैभन्दा धेरैपटक ताली बजाएर कीर्तिमान […]