सिन्धुलीको सुनकोशीमा माओवादीसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णय

सत्तारुढ गठबन्धनको नेतृत्वले देशभर अनिवार्य गठबन्धन गर्नुपर्ने बताए पनि सिन्धुलीको एउटा गाउँपालिकामा भने नेपाली कांग्रेस एक्लै निर्वाचन लड्ने निर्णयमा पुगेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

१८ भदौ, धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो […]

गठबन्धन नगर्ने डोटी काँग्रेसको निर्णय, यी हुन् उम्मेदवार

धनगढी : डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे। उनका अनुसार आज (बिहीबार) बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ।’केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका कार्यसमितिको सबै […]

इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।...

जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्र

नेपाली कांग्रेसले भरतपुरमा गठबन्धन नगर्ने

चितवन : नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ।महानगरका वडा सभापतिहरूले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन्।जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडा सभापतिको बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा उनीहरुले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो।सभापतिहरूको बैठकले यदि कुनै पनि पदमा तालमेल गरेर अन्य पार्टीलाई उम्मेदवार बनाइए स्वतन्त्र

नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

महोत्तरी । नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदीय भागबन्डा गर्दा सिङ्गो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको […]

मोरङमा काँग्रेसलाई काउन्टर, गठबन्धन नगर्ने तीन दलको निर्णय

नेपाली काँग्रेसको कोइराला पक्ष एकलौटी अगाडि बढ्न खोज्दा समस्या आएको भन्दै मोरङका तीन दलले काँग्रेससँग गठबन्धन नगर्ने निर्णय गरेका छन् ।  विराटनगरको होटल स्टर्नस्टारमा आज बिहान बसेको काँग्रेस बाहेकका दलको छुट्टै बैठकले काँग्रेसको विकल्प खोज्ने निर्णय गरेको हो । बैठकमा माओवादी, नेकपा एस र जनता समाजवादी दलका मोरङका नेताहरु माओवादीका तर्फबाट केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश १ सचिव गणेश उप्रेती, मोरङ संयोजक विजय विश्वास, नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सचिव महेश रेग्मी, जनत

स्थानीय तह निर्वाचनमा लोसपाले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने […]