मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, प्रमुखमा १४ तथा उपप्रमुखमा ७ जनाको नाम सिफारिस

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठबन्धन दलहरुबीच भित्री खटपट सुरु भएको छ । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जसका कारण गठबन्धन दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी झस्किएका छन् । कांग्रेसको वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीविको संयुक्त रुपमा दुई दिन अगाडि बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो । ‘नेपाली कांग्रेसको