काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने […]