म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न...

सम्बन्धित सामग्री

म्याग्दीमा पर्यटकको चहलपहल

मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।

म्याग्दीमा तात्यो चुनावी माहौल, दलहरु उम्मेदवार छनोटमा रस्साकस्सी

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा चुनावी माहोल तात्दै गएको छ । दलहरुले उम्मेदवार सिफारिस गर्नेदेखि विभिन्न किसिमका भेला तथा कार्यक्रमहरु गाउँगाउँमा नै गएर अयोजना गरिरहेका छन् । चुनावलाई लक्षित गरेर म्याग्दीमा चहलपहल बढेको छ । निर्वाचन आउन अब साढे दुई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको […]

म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल

सङ्घ र प्रदेशको निर्वाचन आउन अब करिब साढे तीन महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र सङ्घको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् ।चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेख

म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ । सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । […]

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

म्याग्दीमा हिमपात, पर्यटकीयस्थलमा चहलपहल

म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ ।

म्याग्दीमा पर्यटकको चहलपहल सुरू

म्याग्दीका पर्यटकीयस्थल धौलागिरि हिमाल, घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ ।कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीय स्थल खुलाइएको हो । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार […]

म्याग्दीमा पर्यटकको चहलपहल सुरू

म्याग्दीका पर्यटकीयस्थल धौलागिरि हिमाल, घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ ।कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीय स्थल खुलाइएको हो । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार […]

गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

बेनी । म्याग्दी वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल ...