सिमकोट – यस वर्ष हुम्लामा एघारौं पटक हिमपात सुरु भएको छ। बिहानैबाट मौसम बिग्रिए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो अत्यधिक बढेको छ। स्थानीय सर्जन रावतले बुधबार दिउँसोबाट हिमपात सुरु भएको बताए। उनले यो हिमपात यस वर्षको एघारौं पटक भएको जानकारी दिँदै चिसो निकै बढेको बताए। चिसो बढेको हुँदा हिउँ जमिनमा जम्न सुरु भइसकेको छ। […]