बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्