हवाई मैदानमा मुक्त कमैयाले धमाधम पक्की घर निर्माण गर्दै

४ मंसिर, धनगढी । धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् । नगर विकास समितिले आफूहरुलाई पाँच/पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् । समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर …

सम्बन्धित सामग्री

विपतपुरका आगलागीपीडितलाई पक्की घर

गोदावरी, २९ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ […]

अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण सुरु

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण कार्य सुरु भएको छ ।

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत…

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ दलित घर परिपरिवारको लागि पक्की घर निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास भएकाे ईश्वरपुर नगरपालिकाले जनाएको छ । वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको […] The post ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मौलापुर नगरपालिकाले बनाइदियो दलितका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ । दलितहरूका लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगरपालिकाको लगानीमा निर्माण भएको...

मौलापुर नगरपालिकाले बनाइदियो दलित समुदायका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा २५ पक्की घर निर्माण गरी गत शनिबार हस्तान्तरण गरेको हो। जग्गा किनेर दलित समुदायका लागि पक्की...

मौलापुर नगरपालिकाद्वारा दलितको लागि २५ पक्की घर निर्माण

जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म आफूहरुले यति राम्रो दलितबस्ती कतै नदेखेको पनि उल्लेख गरे।...

कलाकारले हेलम्बुका बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिश्मा मानन्धरलगायत कलाकारको टोल

कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की […]