सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ दलित घर परिपरिवारको लागि पक्की घर निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास भएकाे ईश्वरपुर नगरपालिकाले जनाएको छ । वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको […]
The post ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.