मोबाइल फोनको लतले एक्लिदै बालबालिका

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी शुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन । उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन् । जसले गर्दा उनको परिवार पनि […]

सम्बन्धित सामग्री

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी […]

बालबालिका यसरी फस्दैछन् साइबर अपराधीको जालोमा

बालबालिका साइबर बुलिङ, यौनजन्य सामग्री आदानप्रदान, अनलाइन लाइभमा बस्दा दुर्व्यवहार र अनलाइन गेमिङ लगायतका साइबर अपराधको जालोमा धेरै फस्ने गरेको पाइने साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार राय बताउँछन् ।

मोबाइल चलाउन छाडेर फुटबल सिक्दै बालबालिका

घोराही – विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरिएको छ। उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन्। दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन्। स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्छन्। फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उनको भनाइ छ। केसीले […]

सडक बालबालिकाका लागि ‘मोबाइल स्कुल’ सञ्चालन

काठमाडौं : साथ साथ नामक सामाजिक संस्थाले  सडकसँग आबद्ध बालबालिकाको शैक्षिक स्तर उकास्न मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ। संस्थाले बुधबार आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए।कार्यकारी निर्देशक बज्राचार्यका अनुसार यो मोबाइल स्कुलमा अध्ययनबाट वञ्चित बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिए।यसका साथै मोबाइल स्कुलले बा

जोखिममा बालबालिका, प्रविधिको दूरुपयोग बढ्दो

कोरोना संक्रमण जोखिमका कारण भौतिक रूपमा विद्यालय बन्द हुँदा विद्यार्थीलाई सिकाइसँग जोड्नका लागि अनलाइनबाट पढाउन सुरु भयो । मोबाइल किन्न नसक्ने अभिभावकले पनि दुःख गरेर आफ्ना छोराछोरीको लागि मोबाइल किनिदिए, इन्टरनेट जोडिदिए । यसले बालबालिकाको सहज पहुँचमा प्रविधि र इन्टरनेटमा पुग्यो । यसको सकारात्मक वा नकारात्मक प्रभाव देखिन थालेको छ । प्रविधि र इन्टरनेटको सदुपयोगबारे […]

मोबाइल र कम्प्युटरको स्क्रिनमा बस्नेलाई ‘ड्राइ आइ’ को समस्या, कसरी बच्ने ?

आँखामा पीडा हुने, घोच्ने, पोल्ने, रातो हुने र थकान महसुस हुनुलाई ‘ड्राइ आइ’ को समस्या भन्ने गरिन्छ । अप्टोमेट्रिस्ट डा. स्याम बर्नका अनुसार आँखामा यस्तो समस्या आउनुको पछाडि दुई वटा कारण रहेका छन् । पहिलो कारण आँखा सुन्निनु र अर्को डिजिटल आई स्ट्रेन हो । अमेरिकी स्वास्थ्य एजेन्सी (CDC ) ले कम्प्युटर, मोबाइल र ल्यापटपमा बस्दा ६६ प्रतिशत कम झिम्क्याइन्छ । एक रिपोर्टका अनुसार पछिल्लो दुई वर्षमा लकडाउनको परिस्थितिका कारण धेरै जस्तो बालबालिका दिनभर कम्तीमा ४ घण्टा स्क्रिनमा बिताउने गर

मोबाइल फोनको लतले एक्लिँदै बालबालिका

विराटनगर : सुनसरीको धरानकी १० वर्षीया परी राईको दिन मोबाइलको स्क्रिन हेरेर सुरु हुन्छ। उनी उठ्न साथ मोबाइलको हेर्छिन्। खाजा खाँदा होस् वा खाना खाँदा उनलाई मोबाइलमा केही न केही हेर्नैपर्छ।‘बिहान उठ्न साथ मोबाइल नहेरी अरु कुनै काम गर्नु मान्दैन,‘ परीकी आमा सुम्निले भनिन्, ‘मोबाइल भेटेन भने खाना खानु पनि मान्दैन खै कस्तो लत बस्यो।’परी बिहान १० बजेदेखि अनलाइन कक्षामा बस्छिन्। त्यसपछि लगभग तीन घण्टा उनी ल्यापटमा बिताउछिन्। अनलाइन कक्षा सकिनबित्तिकै मोबाइलमा कार्टुन हेर्न बसिहा

मोबाइलले एक्ल्याउँदै बालबालिका

दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ । ‘मोबाइल विना खाना खुवाउनै सकिन्न’, उनले भनिन्, ‘सुरुमा सानो हुँदा चुप बनाउन मोबाइलमा कार्टुन देखाइयो अहिले त्यही बानी भयो ।’ बच्चालाई मोबाइल नभए टिभिमा भएपनि […]

नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर

काठमाडौं। नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर रहेको एक तथ्यांकले देखाएको छ। नेपालको शिक्षामा कोरोनाले पारेको प्रभावका विषयमा लुःनिभा बाल सरोकार समूह र अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानबाट कोभिडका समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल र २६ प्रतिशतले युट्युब प्रयोग गरेको देखिएको हो।

बालबालिका “मोबाइल कुलत” मा फसे कि ?

– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) अचेलका आमाबाबुले बालबालिकलाई मोबाइलमा गीत तथा भिडियो हेराउँदै खाना ख्वाउने गर्छन् । यो बानीको रुपमा विकास हुन्छ, अनि मोबाइल नभई बच्चाले खानै मान्दैन । ठूलो भएपछि आफैं खाँदा पनि मोबाइलमा भिडियो एवं गीतहरु हेरेर नै खाना खाने बानी परेपछिचाहिँ समस्या नै भयो भन्ने लाग्छ । जब मोबाइल नहुँदा एकछिन् […]