ओली सरकारलाई घेराबन्दी गर्ने प्रयासमा प्रचण्ड : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने प्रयासमा विपक्षी दलहरू लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का -
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ । एमाले उपमहासचिव प्रदीप […]
काठमाडौं, ६ जेठ । चुनाव अघि नै कम्युनिस्ट एकता वा तालमेल मिलाउने प्रयास सफल हुन सकेन । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरुले तालमेलका लागि परिश्रम गरेका थिए । एमालेबाट घनश्याम भुसाल र योगेश भट्टराई तालमेलका मिलाउने प्रयासमा अन्तिम समयसम्म लागेका थिए । माओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेल सक्रिय […]
काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो । चीन […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन्। देशभरको स्थानीय तहको सम्मेलनलाई शनिबार एकसाथ उद्घाटन गर्दै प्रचण्डले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो। हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन। हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए।&
'त्यो प्रचण्ड र माधव नेपालहरूको खेती हो,’ प्रधानमन्त्री ओलीले भने,‘त्यस्तो भन्नेहरू सेन्टिमेन्टल ब्ल्याकमेलर हुन्। जनताले भोट हाल्ने आफ्नो सार्वभौम अधिकार केही कुरासँग पनि साट्दैनन्।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने
काठमाडौँ – एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन
सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा ...