शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड
काठमाडौँ – एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन
सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा ...
कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुनसकेन् । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको सङ्ख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको अ
दक्षिण कोरियाको चर्चित बोय ब्याण्ड बीटिएसले सामूहिक प्रोजेक्टबाट ‘ब्रेक’ लिने घोषणा गरेको छ । समूहको वार्षिकोत्सव मनाउन आयोजना गरेको एक डिनर समारोहमा सदस्यहरुले आगामी दिनमा अलग अलग प्रोजेक्ट गर्ने बताए । ब्याण्डका सदस्य जिमिनले समूह अहिले ‘जटिल परिस्थिति’बाट गुज्रिरहेको बताउदै भने ,‘ हामीहरु अहिले आफ्नो पहिचान खोज्ने प्रयासमा छौं जुन कठिन र लामो प्रक्रिया हुनेछ ।’ समूहले वर्षेनी तिनको वार्षिकोत्सवलाई फियस्टा डिनर आयोजना गरेर मनाउने गर्छ । ट
यही १५ जेठमा संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति रुष्ट विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीलाई मनाउने प्रयासमा अर्थमन्त्री जनार्दन शर्मासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सक्रिय रुपमा लागिपरेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार पूर्वी नेपालका व्यावसायिक अगुवाहरूसँग भेटेर असन्तुष्टि सम्बोधनको आश्वासन दिए भने निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले पनि असन्तुष्ट व्यवसायीको माग पूरा गराउन लबिङ […]
काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतबाट पुनः अध्यक्ष बन्ने प्रयासमा छन् । त्यसका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन खोजेका छन् । रावललाई वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पद दिएर मनाउने ओलीको प्रयास रहेको बुझिएको छ । तर, ओली रावललाई फेरि उपाध्यक्षमा सिमित राख्न खोजिरहेका छन् । […]
काठमाडौं, १६ असार । नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् । गौतमले नेपालसँग सम्पर्क गरेर यसबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी बैठकमा जानुपर्छ भनेका छन् । दिउँसो देखि नै गौतमले नेपालसँग सम्पर्क गर्न खोज्दा सफल भएनन् […]
भारतीय विदेश मन्त्री शुष्मा स्वराजको अप्रिल २२ मा हुने भ्रमणको समयमा चीनले चीन, नेपाल र भारतबीचको आर्थिक करिडोरमा मनाउने प्रयास गर्ने भएको छ । बेलट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा नयाँ दिल्लीको परिदृश्यको बारेमा पनि समीक्षा गर्न शुष्मालाई मनाउने प्रयास चीनले गर्ने अपेक्षा गरिएको छ ।