ओली घेर्न साथ खोज्दा माधवले पाए नागरिक समाजको हप्कीः नारायण वाग्लेलाई पूर्व पत्रकारको ट्याग, दमननाथले गराए प्रस्ताव पारित

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल समूह अर्का अध्यक्ष केपी ओलीविरुदको आन्दोलनको माहोल बनाउने प्रयासमा छ। आफ्ना समूहका नेता कार्यकर्तादेखि नागरिक समाजका अगुवालाई समेत आन्दोलनमा होमिन अनुरोध गरिरहेको छ प्रचण्ड-नेपाल समूह। त्यसका लागि बुधबार राजनीतिक दलका नेतासँग साथ खोज्यो भने बिहीबार नागरिक समाजका अगुवासँग। तर…