चुनावको एक महिनाअघि कांग्रेस प्रवेश गरेका राठौरलाई हराउँदै एमालेका रावल कैलालीमा विजयी :: Pahilopost.com

काठमाडौँ : प्रतिनिधि सभाका १६५ सिट मध्ये १६४ औँ सिटको नतिजा मंगलबार राति आएको छ। कांग्रेस उम्मेदवार मोहन सिंह राठौरलाई पराजित गर्दै एमालेका झपटबहादुर रावल कैलाली २ बाट विजयी भएका छन्।  रावलले २५ हजार १५७ मत पाए। राठौरले भने २३ हजार ३१३ मतमात्रै पाए।  अघिल्लो संसदमा एमालेबाटै कैलालीबाट निर्वाचित

सम्बन्धित सामग्री

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।