विराटनगर । प्रहरीले विराटनगरबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ ।
विराटनगर महानगरपालिका १२ दरैयास्थित नाका प्रयोग गरी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएको लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू बरामद गरेको हो ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको भनिएको सामानको मूल्य अन्दाजी दुई लाख ७६० बराबरको भएको जिल्ला...