धनगढी । सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिवेणीघाटमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार ३६० रुपैयाँबराबरको कपडा र चप्पल बरामद गरिएको हो । सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो समेत बरामद गरिएको सशस्त्र प्रहरी...