काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न बनेको छ। सिभिल अस्पतालतर्फबाट तीनकुने जाने सडकबाट पानी तीव्र गतिमा बग्दै सडकभरि फैलिएकाले सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। पानीको उच्च प्रवाहका कारण त्यहाँ गुड्ने सवारी साधन साथै पैदलयात्रीहरु समस्यामा परेको प्रहरीले जनाएको छ। बगिरहेको पानीका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ।
२९ कात्तिक, काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले महिला कबड्डी विश्वकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेल सामग्री प्रदान गरेको छ ।
वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ …
देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन्। आज यहाँको भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरे। कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन […]
२९ कात्तिक, काठमाडौं । साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३-२ को सेटमा हराउँदै लगातार …
Ukraine said Saturday it had attacked a Russian oil refinery in a region near Moscow, a day after deadly Russian attacks on its capital Kyiv.The Ukrainian army said on social media it had hit a refinery in the Ryazan region near Moscow as
काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड ‘कन्दरा’ दोस्रोपटक संघीय राजधानीमा गुञ्जिएको छ । शुक्रबार बेलुका ब्याण्डले ठमेलस्थित एक्सओ क्लबमा भब्य प्रस्तुति दियो ।
घडीले रातीको १० बजाउँदा मुख्य गायक विवेक श्रेष्ठ स्टेजमा उत्रिए अनि दर्शकलाई अभिवादन गरे …