२४ चैत, पोखरा । खल्तीमा भएको एक रुपैयाँको सिक्का हराएका बालक बाटोमा रोइरहेका रहेछन् । एक व्यक्ति आएर भने, ‘तिम्रो एक रुपैयाँ हराएको रहेछ, म दिन्छु नरोऊ ।’ एक रुपैयाँ पाएपछि बालक झन् बेस्सरी रुन थाल्यो । उसलाई लागेछ, त्यो १ रुपैयाँ नहराएको भए अहिले दुई रुपैयाँ हुन्थ्यो । अर्को मान्छेलाई पनि उसले पैसा हराएको […]