काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ । समूह चरण अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा पीएसजीले लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे […]