च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।

सम्बन्धित सामग्री

पीएसजीले डर्टमण्डलाई हरायो

३ असोज, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो । पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे । एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता […]

एमबाप्पे चम्किदा युभेन्ट्स पराजीत, चेल्सी स्तब्ध

काठमाडौं, भदौ २२ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काएका थिए । यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक […]

च्याम्पियन्स लिग खेलपछि एमबाप्पे र बेन्जेमाको भलाकुसारी

एजेन्सी – रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को च्याम्पियन्स लिगको २ लेगमा केलियन एमबाप्पे र करिम बेन्जेमाले ५ गोल गरेका थिए । फ्रान्सेली फरवार्डद्वयले समग्रमा रियलले ३-२ को जित हासिल गर्दा सबै गोल एक आपसमा बाँडे । एमबाप्पेले व्यक्तिगत रुपमा उच्च प्रदर्शन गर्नका बाबजुद टोलीलाई अघिल्लो चरणमा पुर्याउन सकेनन् । दोस्रो लेगमा ह्याट्रिक […]

रियलविरुद्ध एमबाप्पे खेल्ने सम्भावना

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलीयन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने राउन्ड अफ १६ को दोस्रो लेगमा खेल्ने सम्भावना रहेको छ । फ्रान्सेली क्लब पिएसजीले रियल म्याड्रिडको सामना गर्दा युवा फरवार्ड एमबाप्पे प्रशिक्षणका दौरान बोकेको चोटले बाहिर रहने अनुमान गरिएको थियो । तर पिएसजीले आफ्नो २४ सदस्यीय टोलीमा एमबाप्पेलाई समेट्दै उनी खेल्ने सम्भावना […]

मेस्सी र एमबाप्पे चम्किएपछि पीएसजीको सानदार जित

लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब बर्गलाई ४–१ गोलले हरायो ।

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सहज जित

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले […]

पीएसजीको रोमान्चक जित, एमबाप्पे पेनाल्टीमा चुके

काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ । समूह चरण अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा पीएसजीले लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे […]

पिएसजीको सुरुवाती ११ मा मेस्सी, नेयमार र एमबाप्पे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए […]

पिएसजीको सुरुवाती ११ मा मेस्सी, नेयमार र एमबाप्पे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए […]