‘यो मैले चाहेको एमबाप्पे होइन’ – पेरेज

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले केलियन एमबाप्पे क्लबमा अनुबन्ध गर्न खोजेको व्यक्ति नभएको बताएका छन् । एमबाप्पेले रियलको आकर्षक प्रस्तावलाई नकार्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि लगभग उनको रियलमा अनुबन्ध हुने सम्भावना सकिएको छ । एमबाप्पे पिएसजीमा बाँधिएसँगै पेरेजले उनीबारे अभिव्यक्ति दिएका हुन् । एल चिरिन्गुइटोमा बोल्दै […]

सम्बन्धित सामग्री

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]

पिएसजीमा एमबाप्पे पहिलो, नेयमार दोस्रो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले केलियन एमबाप्पे र नेयमारसँग गत साताको अन्त्यमा मोन्टपेलिएरमाथि ५–२ को जित निकालेको खेलपछि विवादपछि भेट गरेका छन् । मोन्ट पेलिएरविरुद्ध पिएसजीले दुई पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टीमा एमबाप्पे सरिक भएपनि उनले पेनाल्टी चुकाए । त्यसपछि दोस्रो पेनाल्टीमा पनि एमबाप्पेले नेयमारसँग बल माग्दै पेनाल्टी […]

एमबाप्पे म्याड्रिड पुग्दा..

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सुपर स्टार केलियन एमबाप्पे सोमबार म्याड्रिड पुगेका छन् । पिएसजीका सहकर्मी हाकिमी र नबिलसँगै उनी स्पेनको म्याड्रिड पुग्दा रियल म्याड्रिडसँगको प्रसंग स्वत जोडिएर आएको छ । एमबाप्पे म्याड्रिड पुगेपछि उनी अर्को सिजन रियलबाट खेल्ने सम्भावना झन् बलियो भएको अनुमान गरिएको छ । जबकी पिएसजीसँगको उनको सम्झौता अब […]

रियलविरुद्ध एमबाप्पे खेल्ने सम्भावना

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलीयन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने राउन्ड अफ १६ को दोस्रो लेगमा खेल्ने सम्भावना रहेको छ । फ्रान्सेली क्लब पिएसजीले रियल म्याड्रिडको सामना गर्दा युवा फरवार्ड एमबाप्पे प्रशिक्षणका दौरान बोकेको चोटले बाहिर रहने अनुमान गरिएको थियो । तर पिएसजीले आफ्नो २४ सदस्यीय टोलीमा एमबाप्पेलाई समेट्दै उनी खेल्ने सम्भावना […]

एमबाप्पे पिएसजीमै बस्न छलफल गर्दै

एजेन्सी – युवा स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने विषय अझै नटुंगिएको बताइएको छ । उनीकी आमा फायजा लामारीले फ्रान्सेली क्लबसँग उनको सम्झौता नविकरणका विषयमा छलफल भइरहेको बताएकी छन् । सिजनको सुरुवातमा रियल म्याड्रिडमा सुरुवा हुन नपाउँदा एमबाप्पे निराश भएका थिए । अहिले पनि जनवरीको सरुवा बजारमा उनले रियलका लागि अर्को सिजनका […]

एमबाप्पे र हाल्यान्डमध्ये को उत्कृष्ट ? हेर्नुस् तथ्याङ्कमा

पछिल्ला दुई दशक रोनाल्डो र मेस्सीको चर्चा धेरै भयो । अब यी दुबै स्टार खेलाडीहरु आफ्नो करियरको उत्तरार्द्धमा छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्ष भइसकेका छन् । त्यसैले , कालियन एमबाप्पे तथा इर्लिङ हाल्यान्ड अबको स्टार बन्नसक्ने धेरैको अनुमान छ  ।मेस्सी र रोनाल्डोमध्ये को सर्वोत्कृष्ट ? यसबारे धेरै चर्चा भयो । भविष्यमा, एमबाप्पे र हाल्यान्डमध्ये को सर्वोत्कृष्ट ? भनेर पनि चर्चा हुनसक्छ । यी दुबै युवा खेलाडीको प्रदर्शन बेजोड छ । २०२०/२१ को सिजन एमबाप्पेले पेरिस सेन्ट जर्माइनका लागि ४२

पिएसजीका अध्यक्षले भने– ‘एमबाप्पे क्लबमै रहनेछन्’

पेरिस सेन्ट जर्माइन (पिएसजी) का अध्यक्ष नस्सर अल खेलाईफीले कालियन एमबाप्पे यस सिजन क्लबमै रहने स्पष्ट पारेका छन् । उनले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एमबाप्पेलाई नबेच्ने बताए ।  रियल म्याड्रिडले यी २२ वर्षीय फ्रान्सेली स्ट्राइकरमाथि आँखा लगाइरहेको छ । आगामी सिजन एमबाप्पे र पिएसजी बीचको  सम्झौता सकिदैंछ । र, रियलले त्यसपछि उनलाई अनुबन्ध गर्ने अपेक्षा गरिरहेको छ । भर्खरै मात्र मेस्सीलाई क्लबमा भित्र्याएका कारण एमबाप्पेलाई पिएसजीले बेच्नसक्ने अड्कल पनि काटिएको थियो । तर, अल खेलाईफीले यसक

एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।

एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।

च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।