विकास बजेट सक्न चटारो, साढे दश र डेढ महिनाको खर्च उस्तै

तनहुँ : चालु आर्थिक वर्षको तेस्रो चौमासिकको अन्तिम महिना सुरु हुन केही दिन मात्रै हुँदा तनहुँमा विकास बजेट सक्न चटारो परेको छ।  तनहुँमा चालु आर्थिक वर्षको साढे दश महिनामा विकास बजेटको आधा रकम पनि खर्च भएन। उक्त समयमा संघीय सरकारबाट विकासका लागि विनियोजित कुल बजेटको ४९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको कोष तथा ल...

सम्बन्धित सामग्री

४५ प्रतिशत मात्रै विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ४४.९९ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । ११ महिनाको अवधीमा आधा पनि विकास बजेट खर्च हुन नक्दा विकासका कार्यहरु अलपत्र अवस्थामा रहेका छन् । समयमा नै विकास निर्माणका कार्यहरु सम्पन्न नहुँदा नगरवासीहरु सास्ती भोग्न बाध्य छन् । आर्थिक वर्ष सकिन लाग्दा समेत आधापनि […]

राजस्व असुली घटेसँगै विकास बजेट खर्च न्यून

सरकारी राजस्वले खर्च धान्न नसकिरहेका बेला बाँकेमा विनियोजित विकास बजेट खर्च पनि ज्याँदै न्यून भएको छ । आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा जिल्लामा संघतर्फ ४५ प्रतिशत र प्रदेशतर्फ ३८ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९/०८० को वैशाखसम्म जिल्लाका सरकारी कार्यालयले संघअन्तर्गत ६ […]

विकास बजेट खर्च कमजोर : संघको ७.४८ र प्रदेशतर्फ १९ प्रतिशत खर्च

म्याग्दीमा विकास बजेट खर्च न्यून भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साढे सात महिनामा संघ सरकार विकास बजेट खर्च ७.४८ प्रतिशत र प्रदेश सरकारतर्फ कार्यालयको विकास बजेट खर्च १८.९३ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक रामभक्त रानाभाटका अनुसार चालू आवको साढे […]

बैतडीमा विकास बजेट खर्च न्यून

बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट रु दुई अर्ब ४६ करोड ९७ लाखमध्ये चालु आवको अहिलेसम्म […]

संघको नौ प्रदेशको पाँच प्रतिशत विकास बजेट खर्च

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदासमेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन । अहिले जिल्लामा विकास निर्माणका लागि आएको बजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म संघीय सरकारतर्फ विकास बजेट नौ प्रतिशत खर्च भएको छ भने चालूतर्फ २७ […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।उक्त अवधिमा जिल्लामा तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२० साउन । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ […]

७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२ असार । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार […]

तीन महिनामा अधिक विकास बजेट खर्च

जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो ।अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख लेखा नियन्त्रक धनप्रसाद शर्माले जेठ र असार महिनामा मात्र विकास बजेटको खर्च हुने गरेको बताए । उनका अनुसार असार १९ गते सम्म ९३ करोड ५० लाख ४ हजार ३ सय ८२ रुपैयाँ मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लामा

दाङमा ६ महिनामा १४ प्रतिशत मात्र विकास बजेट खर्च

दाङमा चालू आर्थिक वर्ष ०७८-०७९ को ६ महिनामा १४ प्रतिशितमात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।