काठमाडाैं : सञ्चार, सुचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले वैशाखमा तोकिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने भ्रम चिर्न प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको बताएका छन्। साथै उनले संविधानले दिएको सूचनाको हकको दुरुपयोग भएको भन्दै स्वतन्त्रताको आडमा छाडा काम भइरहेको प्रतिक्रिया दिए। 'सञ्चार क्षेत्रमा जुन किसिमको स्वतन्त्रता छ सूचनाको हकको ग्यारेन्टी गरेको छ संविधानले दिएको हकको पूर्ण पालना गर्न नेपाल सरकार प्रतिबद्ध छ, उनले भने, 'तर हाम्रा अभिव्यक्तिहरू स्व