काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित तीन जनालाई पदाधिकारीमा मनोनित गर्दा वरियताबारे चासो बढेको छ । सभापतिमा पराजित कल्याण गुरुङलाई तीनजनामा सबैभन्दा तल्लो वरियतामा राखेका छन् । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही महामन्त्रीमा पराजित प्रदीप पौडेलको भन्दा माथिल्लो वरियतामा राखिएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका पूर्व पर्यटनमन्त्री […]