घर अगाडी धारा बनेसँगै स्थानीय खुशी, भन्छन्- अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन

“अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।” तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ । दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ । गाउँमा खानेपानीको समस्याले गर्दा […]

सम्बन्धित सामग्री

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

ढोरपाटन – “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन।” तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ। दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ। गाउँमा खानेपानीको समस्याले गर्दा स्थानीय […]

काठमाण्डौकाे माैसम अहिले बदली भए पनि घाम लाग्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ । हिजो यतिबेला घाम लागिसकेको थियो । तर, अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभावका कारण बादल लागेको तर, विस्तारै बादल हटी घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यतिबेला प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लागेको छ । आज प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

स्थानीय चुनाव : पहिले हारे, अहिले हराए

२० जेठ, रोल्पा । गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन निर्वाचित भए । नेपाली पुन दुई हजार ५५७ मतका साथ निर्वाचित हुँदा नेकपा एमालेका रोशनकुमार वलीले दुई हजार ४९९ मत प्राप्त गरी दोस्रो स्थानमा रहे । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्रीले दुई हजार ४१४ मतका साथ विजयी हुँदा […]

स्थानीय चुनावबारे माधव नेपाल भन्छन्- भोलि जे होला, अहिले चुनावको तयारीमा लागौं

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। स्थानीय तहको चुनाव हुँदैन की भन्ने हल्लाहरु चलिरहेको भन्दै उनले भोलि जे भएपनि अहिले चुनावको तयारीमा लाग्न...

भोलि जे हुन्छ हुन्छ, अहिले चुनावी तयारीमा जुटौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएको मिति (वैशाख ३०) मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। ०७४ साल असोज भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै नेकपा एस दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि जे होला होला अहिले हामी चुनावी तयारीमा लागौँ। मान्छेहरुले के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौँ।’अध्यक्ष नेपालले आफ्नो नय

प्रचण्डलाई देखाउँदै नारायणकाजीले भने– एमसीसीको मतभेदबारे अहिले म बोल्दिन

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् । ‘एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा

‘निर्वाचन भड्किलो भए स्थानीय तह वित्तीय जोखिममा पुग्छ’

नेपालका स्थानीय तहहरू अहिले दुई प्रमुख कानूनका आधारमा चलेका छन् । नेपालको संविधान, अर्को त्यही संविधान अनुसार बनेको स्थानीय सरकार सञ्चालन ऐन । नेपालको संविधानमा व्यवस्था भएको संघीयताको स्वरुप समन्वयात्मक स्वरुपको मोडेल हो । अहिले कतिपय नीतिगत तहमा हेर्दा यो दृष्टिकोणमा ध्यान पुगेको देखिँदैन । अझ वित्तीय दृष्टिकोणबाट हेर्दा समन्वयात्मक मोडेलको बुझाई नै कम भएको […]

ताप्लेजुङका कुन स्थानीय तहमा कति मतदाता थपिए?

२०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले २० हजार बढी मतदाता बढेको ताप्लेजुङका सबै स्थानीय तहमा मतदाता थपिएका छन्।...

पहिलेको मसानघाट, अहिले रमणीय पार्क

भैरहवा– रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैनन् थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ । स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर […]

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ गठबन्धनको हितमा हुन्छ। तर, अहिले भएकै जनप्रतिनिधिको म्याद थपेर किन निर्वाचन धकेल्न लागिपरेका छन् गठबन्धनका नेता ?पहिलो त यसअघि सुरुमा स्थानीय निर्वाचन हुँदा त्यसले संघीय निर्वाचनलाई प्रभावित पारेकै थियो। अहिले पनि त्यस्तै होला भन्ने बुझाइ सत्तारुढ नेताहरूमा देखिन्छ। संघीयतामा सबैभन्दा प्रभावकारी देखिए