काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएको मिति (वैशाख ३०) मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। ०७४ साल असोज भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै नेकपा एस दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि जे होला होला अहिले हामी चुनावी तयारीमा लागौँ। मान्छेहरुले के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौँ।’अध्यक्ष नेपालले आफ्नो नय